Deuteronomy 28:49 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले तिम्रा विरुद्धमा पृथ्वीको पल्लो छेउबाट एउटा जाति ल्याउनुहुनेछ, त्यस जातिको भाषा तिमीहरू बुझ्नेछैनौ। तिनीहरू तिमीहरूमाथि गरुडझैँ बेगले झम्टी आउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले टाढ़ाबाट, पृथ्वीको पल्लो छेउदेखि वेगसित गरुडले तल झम्टिएझैँ तिमीहरूले नबुझ्ने भाषा बोल्ने एउटा जाति तिमीहरूका विरुद्धमा ल्याउनुहुनेछ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले तिमीहरूका विरुद्धमा टाढाबाट, पृथ्वीको पल्लो छेउबाट बेगसँग उडेर तल झर्ने चीलजस्तै एउटा देशलाई ल्याउनुहुनेछ, जसको भाषा तिमीहरूले बुझ्नेछैनौ।
Nepali ERV (पवित्र बाइबल)
“परमप्रभुले तिमीहरूसित लडाँई गर्न टाढाबाट एउटा जातिका मानिसहरू ल्याउनुहुनेछ तिनीहरू आकाशबाट गरूडले झम्टे जस्तै आउने छन्। तिमीहरूले तिनीहरूको भाषा बुझ्ने छैनौ।