Deuteronomy 28:60 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले मिश्रमा भोगेका सबै डरलाग्दा रोगहरू उहाँले फेरि एकचोटि तिमीहरूमाथि ल्याउनुहुनेछ र तिमीहरू कहिल्यै फेरि निको हुनेछैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मिश्रका जुन रोगहरूदेखि तिमीहरू डराउँथ्यौ, ती सबै रोगहरू उहाँले तिमीहरूमाथि ल्याउनुहुनेछ, र ती तिमीहरूमा टाँसिनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूलाई डर लाग्ने इजिप्टियनका सबै रोगहरू उहाँले तिमीहरूमाथि ल्याउनुहुनेछ। अनि ती रोगहरू तिमीहरूमा रहिरहनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले मिश्रमा धेरै कष्ट र रोगहरू देख्यौ जसले तिमीहरूलाई नराम्रो कुराहरूले भयभीत बनायो परमप्रभुले ती सबै तिमीहरूमाथि ल्याउनुहुनेछ।