Deuteronomy 28:66 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रा प्राण सधैँ खतरामा हुनेछ। दिनरात तिमी डरले थुर्‌थुर्‌ भइरहनेछौ अनि तिम्रो मनमा मृत्‍युको डर निरन्‍तर भइरहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूको जीवन निरन्‍तर दोधारमा झुण्‍डिरहनेछ। डरले दिनरात भरिएको तिमीहरूको जीवनको कुनै भरोसा हुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू जीवनको अनिश्‍चितताको कारण दिनरात डरले भरिएर हर समय मृत्युको डरमा जिउनेछौ।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो जीवन डरले परिपूर्ण हुनेछ र तिमीहरू रात-दिन सधैं डराएको हुनेछौ अनि तिमीहरू आफ्नो जीवनप्रति विश्वस्त हुने छैनौ।