Deuteronomy 29:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[10-11] “आज तिमीहरू तिम्रा अगुवा र अधिकृतहरू, पुरुष, स्‍त्री र छोरा-छोरीहरू, तिम्रा बीचमा बास गर्ने र दाउरा काट्‍ने र पानी बोक्‍ने विदेशीहरू— सबै जना परमप्रभु आफ्‍ना परमेश्‍वरको अघि खडा छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आज तिमीहरू सबै परमप्रभु तिमीहरूका परमेश्‍वरको अगि खड़ा छौ— तिमीहरूका नायकहरू र मुखियाहरू, धर्म-गुरुहरू र अधिकारीहरू, र अरू सारा इस्राएलीहरू,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आज तिमीहरू सबै, अर्थात् तिमीहरूका अधिकृतहरू र मुख्य व्यक्तिहरू, तिमीहरूका धर्मगुरुहरू र प्रधानहरू सबै याहवेह तिमीहरूका परमेश्‍वरको अगि खडा छौ।
Nepali ERV (पवित्र बाइबल)
“आज तिमीहरू सबै जना परमप्रभु तिमीहरूका परमेश्वर अघि उभिरहेका छौ। तिमीहरूका अगुवाहरू, मुखियाहरू, बूढा-प्रधानहरू तथा इस्राएलका सबै बासिन्दाहरू यहाँ छन्।