Deuteronomy 29:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो करार यसका जिम्‍मेवारीसहित परमप्रभुले तिमीहरूसित मात्र बाँध्‍नुभएको छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म यो शपथसहितको करार तिमीहरू आज परमप्रभु हाम्रा परमेश्‍वरको सामु हामीसँग खड़ा हुनेसँग मात्र बाँध्‍दिनँ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले शपथ खाएर यो करार तिमीहरूसँग मात्र बाँधिरहेको छैनँ;
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले तिमीहरूसित मात्र यो करार गर्नु तथा प्रतिज्ञा गर्नु हुनेछैन,