Deuteronomy 29:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आज यहाँ परमप्रभुको अघि खडा हुने हामीहरू सबै जना र अझसम्म नजन्मेका हाम्रा सन्तानहरूसित पनि उहाँले यो करार बाँध्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर आज अब हामीसँग यहाँ नहुनेहरूसित पनि म बाँध्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जो आज यहाँ याहवेह आफ्ना परमेश्वरको उपस्थितिमा उभिरहेका छौ, तर आज यहाँ उपस्थिति नहुनेहरूसँग पनि बाँधिरहेको छु।
Nepali ERV (पवित्र बाइबल)
तर परमप्रभु तिमीहरूका परमेश्वर सबैसँग यो करार गर्नु हुँदैछ जो उहाँको अघि उभिएका छन् अनि हाम्रा भावी सन्तानहरूसँग जो आज हामीसंग छैनन्।