Deuteronomy 29:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मिश्रको जीवन कस्‍तो थियो अनि अरू जातिका देशबाट भएर यात्रा गर्दा के भयो, सो तिमीहरूलाई यादै छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी कसरी मिश्रदेशमा बस्‍यौं, र यहाँ आइपुग्‍न हामी अरू देशहरूबाट भएर कसरी पार गर्‍यौं सो तिमीहरू जान्‍दछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी इजिप्टमा कसरी बस्यौँ, र यहाँ आइपुग्नको लागि हामीले कसरी देशहरू पार गर्‍यौँ भनी तिमीहरू आफैँले जान्दछौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूलाई थाहा छ हामी मिश्र देशमा कसरी बाँचेका थियौ अनि तिमीहरूले सम्झना गर हामीहरू कसरी यहाँसम्म आउँदा देशहरू भएर यात्रा गर्यौं।