Deuteronomy 29:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका सबै कुलहरूका अघि त्यसलाई परमप्रभुले एउटा नमुना बनाउनुहुनेछ र त्यसमाथि आफ्ना शिक्षाको यस पुस्तकमा लेखिएका करारको सराप बमोजिम जम्मै विपत्तिहरू ल्याउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
व्यवस्थाको यस पुस्तकमा लेखिएको करारका सबै श्रापअनुसार परमप्रभुले त्यसलाई इस्राएलीहरूका सबै कुलबाट विनाशको निम्ति छुट्ट्याउनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
व्यवस्थाको यो पुस्तकमा लेखिएका करारका सबै श्रापअनुसार याहवेहले तिनीहरूलाई इस्राएलका सबै कुलहरूबाट नाशको निम्ति अलग गर्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
व्यवस्थाको पुस्तकमा लेखिएको करारको सराप अनुसार परमप्रभुले त्यस मानिसलाई दण्ड दिनुका लागि इस्राएलीहरूका सबै कुलहरूबाट अलग गर्नु हुनेछ।