Deuteronomy 29:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले अघि कहिल्यै नपुजेका अन्य देव-देवताको सेवा गरे। परमप्रभुले ती देवताहरूलाई पूजा गर्न मनाही गर्नुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू गएर अरू देवताहरूलाई पुजेथे र यिनीहरूका अगि दण्डवत् गरेथे, ती देवताहरू जो तिनीहरूले चिन्दैनथे, जो उहाँले तिनीहरूलाई दिनुभएको थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू तर्केर गएका छन्, र अरू देवी-देवताहरू, तिनीहरूले नजानेका र उहाँले तिनीहरूलाई मनाही गर्नुभएका देवी-देवताहरूलाई दण्डवत् गरेका छन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू आफूले नचिनेको र परमप्रभुले नबताएको अन्य जातिको देवताहरूको सेवा तथा पूजा गर्न लागे।