Deuteronomy 29:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
डरलाग्दा विपत्तिहरू, आश्चर्यकर्महरू र परमप्रभुले गर्नुभएका उदेकका कामहरू तिमीहरूले देख्यौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ठूला-ठूला कष्टहरू, आश्चर्य चिन्हहरू र ती महान् अचम्मका कामहरू आफ्ना आँखाले देख्यौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले आफ्नै आँखाले ती डरलाग्दा सङ्कष्टहरू, अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू देखेका छौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीले आफ्नै आँखाले उहाँले गर्नु भएका ठूला-ठूला कष्टहरू, अलौकिक कामहरू र अचम्मका चीजहरू देख्यौ।