Deuteronomy 29:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरूले जे कुराको अनुभव गरेका छौ, त्‍यो आजसम्‍म उहाँले तिमीहरूलाई बुझ्‍न दिनुभएको छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर आजसम्‍म परमप्रभुले तिमीहरूलाई बुझ्‍ने मन, देख्‍ने आँखा र सुन्‍ने कान दिनुभएको छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर आजको दिनसम्म याहवेहले तिमीहरूलाई बुझ्ने मन, देख्ने आँखा र सुन्‍ने कान दिनुभएको छैन।
Nepali ERV (पवित्र बाइबल)
तर आज पनि तिमीले बुझेनौ के भएको थियो, परमप्रभुले तिमीलाई बुझ्ने अनुमति दिनु भएको छैन के देख्यौ अनि सुन्यौ?