Deuteronomy 29:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूसित खानलाई रोटी वा पिउनलाई दाखमद्य थिएन तर उहाँले तिमीहरूका परमेश्‍वर हुँ भनी सिकाउनलाई तिमीहरूको अभाव पूरा गरिदिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले रोटी खाएनौ र दाखमद्य वा अरू मद्य पनि खाएनौ। म परमप्रभु नै तिमीहरूका परमेश्‍वर हुँ भनी तिमीहरूले बुझ्‍न सक भनेर मैले यसो गरें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले रोटी खाएनौ र मद्य पिएनौ, वा अरू मादक पदार्थ पिएनौ। तिमीहरूले म नै याहवेह तिमीहरूका परमेश्‍वर हुँ भनी बुझ्न सक भनेर नै मैले यसो गरेँ।”
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले रोटी खाएनौ र दाखरस कुनै प्रकारको मद्य पिएनौ। मैले तिमीहरूलाई रक्षा गरेर ल्याएँ जसले गर्दा तिमीहरू बुझ्न सकछौ म परमप्रभु नै तिमीहरूका परमेश्वर हुँ।