Deuteronomy 29:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब हामी यस ठाउँमा आइपुग्यौँ, हेश्बोनका राजा सीहोन र बाशानका राजा ओगचाहिँ हामीसँग लडाइँ गर्न अघि आए। तर हामीले तिनीहरूलाई जित्यौं,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू यस ठाउँमा आइपुग्दा हेश्बोनका राजा सीहोन र बाशानका राजा ओग हाम्रा विरुद्धमा लड्नलाई निस्केर आए, र हामीले उनीहरूलाई परास्त गर्यौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिमीहरू यस ठाउँमा आइपुग्यौ, तब हेश्बोनका राजा सीहोन र बाशानका राजा ओग हामीसँग लडाइँ गर्न आए; तर हामीले तिनीहरूलाई परास्त गर्यौँ।
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरू यस ठाउँमा आउँदा हेशबोनका राजा सीहोन र बासानका राजा ओग हामीलाई आक्रमण गर्न आए तर तिनीहरूलाई हरायौं।