Deuteronomy 3:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाशानका राजा ओगका सारा देश— गिलाद र बाशानका इलाका, मरुभूमिका सहरहरू, पूर्वपट्टि सलका र एद्रेईसम्मै हामीले जित्यौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तराईका जम्मै सहर र सबै गिलाद र सम्पूर्ण बाशान, बाशानमा भएका ओगका राज्यका सलका र एद्रई सहरहरूसम्मै हामीले लियौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीले तराईका सबै सहरहरू, सम्पूर्ण गिलाद, सलेका र एद्रईसम्मका सम्पूर्ण बाशानमा भएका ओगको राज्य अधीनमा लियौँ।
Nepali ERV (पवित्र बाइबल)
यसरी हामीले समतलको सबै भूमिको र गिलादका शहरहरू सल्कादेखि एद्रेईसम्म बसानको समस्त आफ्नो पार्यौं। सल्का र एद्रेईहरू ओगको बाशानका राजा, ओगका शहरहरू थिए।”