Deuteronomy 3:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूका स्वास्नीहरू, बालबच्चा र गाईवस्तुहरू मात्र मैले तिमीहरूलाई दिएका सहरहरूमा रहिरहनेछन्। म जान्दछु, तिमीहरूसित धेरै गाईवस्तु छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरूका पत्नीहरू, बालबच्चाहरू र पशुहरू मैले दिएका सहरहरूमा रहनेछन्। (तिमीहरूका धेरै पशुहरू छन् भनी मलाई थाहा छ।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरै पनि तिमीहरूका पत्नीहरू, तिमीहरूका छोराछोरीहरू र तिमीहरूका गाईबस्तु (तिमीहरूसँग धेरै गाईबस्तु छन् भनी म जान्दछु) चाहिँ मैले दिएको सहरमा बस्न सक्छन्।
Nepali ERV (पवित्र बाइबल)
मैले दिएको भूमिमा तिमीहरूकी पत्नीहरू, स-साना नानीहरू अनि तिमीहरूका गाई बस्तुहरू (म जान्दछु तिमीहरूको गाई-वस्तुहरू धेरै छन्) बस्ने छन्।