Deuteronomy 3:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूसित नडराऊ। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका निम्‍ति लड्‍नुहुनेछ।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूदेखि नडराओ, किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूका निम्‍ति लड्‌नुहुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूसँग नडराओ; याहवेह तिमीहरूका परमेश्‍वर आफैँ तिमीहरूका निम्ति लड्नुहुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
ती देशहरूका राजाहरूसित तिमीहरू डराउनु पर्दैन कारण परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको पक्षमा युद्ध गर्नुहुनेछ।’