Deuteronomy 3:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्यस बेला मैले आग्रहसाथ प्रार्थना गरें,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि त्यस बेला मैले परमप्रभुलाई यसरी बिन्ती चढ़ाएँ:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मैले त्यस बेला याहवेहसँग यसरी बिन्ती गरे:
Nepali ERV (पवित्र बाइबल)
“त्यसपछि मैले मेरो निम्ति विशेष केही कुरा गरीदिनुहोस् भनी परमप्रभुलाई बिन्ती गरें। मैले भनें,