Deuteronomy 3:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तर, तिमीहरूले गर्दा परमप्रभु मसित रिसाउनुभयो र उहाँले मेरो बिन्‍ती सुन्‍नुभएन। त्‍यसको सट्टामा उहाँले भन्‍नुभयो, ‘भयो! भयो! फेरि यो कुरा नगर्‌!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरूले गर्दा परमप्रभु मसित रिसाउनुभएको थियो, र उहाँले मेरो कुरा सुन्‍नुभएन। परमप्रभुले मलाई भन्‍नुभयो, “भयो,” अब यस विषयमा मसँग अरू कुरा नगर्‌!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरूको कारण याहवेह मसँग रिसाउनुभएको थियो, र उहाँले मेरो कुरा सुन्‍नुभएन। याहवेहले भन्‍नुभयो, “अब भयो, मसँग यस बारेमा फेरि कुरा नगर्।
Nepali ERV (पवित्र बाइबल)
“तर तिमीहरूले गर्दा परमप्रभु मसित रिसाउनु भयो। उहाँले मेरो कुरा सुन्नु अस्वीकार गर्नु भयो। परमप्रभुले मलाई भन्नु भयो, ‘यति नै प्रयाप्त छ, यस विषयमा अरू कुरा नगर।