Deuteronomy 3:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यसरी हामीहरू बेथ-पोरनेर सहर सामुन्नेको बेसीमा बस्यौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण हामीहरू बेथ-पोरनेरको बेँसीमा बस्यौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हामी बेथ-पोरको बेँसीको छेउमा नै बस्यौँ।
Nepali ERV (पवित्र बाइबल)
“यसकारण हामी बेत-पोर वारि नै बेंसीमा बस्यौं।”