Deuteronomy 3:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले गाई-वस्‍तु आफ्‍ना बनायौं र सहरहरू लुट्यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर सबै गाईबस्‍तु र सहरका धनमालहरू हामीले जीतका सम्‍पत्ति स्‍वरूप आफ्‍नै निम्‍ति लग्‍यौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर सहरका सबै गाईबस्तु र लुटका मालसामानचाहिँ हामीले आफ्नै निम्ति लियौँ।
Nepali ERV (पवित्र बाइबल)
तर हामीले आफ्नो लागि त्यहाँ भएका बहुमूल्य वस्तुहरू र गाई-गोरूहरू भने सुरक्षित राख्यौं।