Deuteronomy 30:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो आकाशमा राखिएको छैन। कसैले माथि गएर त्‍यसलाई झारिदेला र हामीले सुनेर पालन गर्नु?’ भनी तिमीहरूले सोधिरहनुपर्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हाम्रा निम्‍ति स्‍वर्गमा उक्‍लेर कसले त्‍यो ल्‍याइदिएर हामीलाई बताइदिने र हामी त्‍यो पालन गरौं?” भनी तिमीहरूले भन्‍नुपर्दैन, किनभने त्‍यो स्‍वर्गमा छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो आज्ञा स्वर्गमा राखिएको छैन, ताकि तिमीहरूले यसो भन्‍नुपरोस्, “स्वर्गमा उक्लिएर को जाला र यसलाई हामीकहाँ ल्याएर घोषणा गर्ला, र हामी यसलाई पालन गरौँला?”
Nepali ERV (पवित्र बाइबल)
यो आदेश स्वर्गमा छैन तब तिमीहरूले भन्न सएछौ, ‘हाम्रो निम्ति को स्वर्ग जानेछ र त्यो लिएर आउनेछ? अनि हामी सुन्नु र गर्नु सएछौ।’