Deuteronomy 31:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशा इस्राएलका मानिसहरूसँग अझै बोलिरहे र
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशाले बाहिर गएर सारा इस्राएललाई यी वचनहरू सुनाए:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मोशा बाहिर गए, र सारा इस्राएलीहरूलाई यी कुराहरू भने:
Nepali ERV (पवित्र बाइबल)
तब मोशा अघि बढेर यी शब्दहरू इस्राएलका मानिसहरूलाई भने।