Deuteronomy 31:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र त्यहाँ पवित्र पालको ढोकानिर बादलको खम्बामा परमप्रभुले तिनीहरूलाई दर्शन दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभु पालमा एउटा बादलको खामोमा देखा पर्नुभयो, र त्यो बादल पालको ढोकामाथि स्थिर भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेह पालमा बादलको खम्बामा देखा पर्नुभयो; र त्यो बादल भेट हुने पालको प्रवेशद्वारमा खडा भयो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु लामो बादलको खामोमा देखा पर्नु भयो। त्यो लामो खम्बा प्रवेशद्वारमा खडा थियो।