Deuteronomy 31:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले दुष्ट काम गरेका र अन्य देव-देवता पुजेका हुनाले म त्यस बेला तिनीहरूलाई मद्दत गर्न इन्कार गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अन्य देवताहरूतिर लागेर तिनीहरूले गरेका सबै खराबीले गर्दा त्यस दिन म निश्चय नै आफ्नो मुख लुकाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरूले अरू देवी-देवताहरूतिर लागेर गरेका सबै दुष्टताको कारण म त्यस दिन तिनीहरूदेखि निश्चय नै आफ्नो मुहार लुकाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले मलाई छोडेर अरू देवताहरू पूज्ने जस्तो अनिष्ट कार्यहरू गरेको निम्ति म तिनीहरूलाई सहायता गर्न अस्वीकार गर्छु।