Deuteronomy 31:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले होशियारीसाथ केही कुरा नछोडी परमेश्‍वरको नियम एउटा पुस्‍तकमा लेखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले यस व्‍यवस्‍थाका वचनहरू सुरुदेखि अन्‍त्‍यसम्‍म लेखिसिद्ध्याएपछि
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले एउटा पुस्तकमा व्यवस्थाका यी वचनहरू सुरुदेखि अन्त्यसम्म लेखिसके,
Nepali ERV (पवित्र बाइबल)
यी सबै व्यवस्था वचन मोशाले एउटा पुस्तकमा लेखे। जब तिनले लेखिसके,