Deuteronomy 31:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यो परमेश्‍वरको नियमको पुस्‍तक लिएर परमप्रभु हाम्रा परमेश्‍वरका करारको सन्‍दुकको छेउमा राख र यो पुस्‍तक यी मानिसहरूका अघि साक्षीको रूपमा रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“व्‍यवस्‍थाको यो पुस्‍तक परमप्रभु तिमीहरूका परमेश्‍वरका करारको सन्‍दूकको छेउमा राख, र त्‍यो तिमीहरूका विरुद्धमा साक्षीको रूपमा त्‍यहाँ रहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यो व्यवस्थाको पुस्तक लिएर याहवेह तिमीहरूका परमेश्‍वरको करारको सन्दुकको छेउमा राख। अनि त्यो तिमीहरूको विरुद्धमा साक्षीको रूपमा त्यहाँ रहनेछ।
Nepali ERV (पवित्र बाइबल)
“व्यवस्थाको यो पुस्तक ल्याऊ अनि परमप्रभु तिमीहरूका परमेश्वरका करारको सन्दूकको छेउमा राख। तब यो तिमीहरूको विरूद्धमा साक्षीको रूपमा हुनेछ।