Deuteronomy 31:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मोशाले यो गीत पूरा सुनाए र इस्राएलका सबै मानिसहरूले सुने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मोशाले यस भजनका शब्‍दहरू सुरुदेखि अन्‍त्‍यसम्‍म इस्राएलीहरूका सारा समुदायलाई सुनाए—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मोशाले यस गीतका शब्दहरू इस्राएलका सारा समुदायले सुन्‍ने गरी सुरुदेखि अन्त्यसम्म सुनाइदिए:
Nepali ERV (पवित्र बाइबल)
तब मोशाले इस्राएलका सबै मानिसहरूलाई यो सम्पूर्ण गीत सकूञ्जेलसम्म सुनाए।