Deuteronomy 31:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एमोरीहरूका राजा सीहोन र ओगको हार गराएर तिनका देशहरू नाश पारेझैँ परमप्रभुले ती जातिहरूलाई नाश पार्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एमोरीहरूका राजाहरू सीहोन र ओगलाई उनीहरूको देशसमेत नाश गर्नुभएझैँ परमप्रभुले उनीहरूलाई पनि नाश गर्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जसरी याहवेहले एमोरीहरूका राजाहरू सीहोन र ओगलाई तिनीहरूका राज्यसँगै नाश पार्नुभएको थियो, त्यसरी नै उहाँले तिनीहरूलाई नाश गर्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“परमप्रभुले तिनीहरूलाई एमोरीहरूका राजाहरू सीयोन र ओग तथा तिनीहरूको भूमिलाई ध्वंश पार्दा जसो गर्नु भएको थियो तिनीहरूलाई पनि त्यस्तै गर्नुहुन्छ।