Deuteronomy 32:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“आकाश र पृथ्वी, मेरा कुरा सुन, मेरो वचन ध्यान दिएर सुन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे आकाश, सुन, म बोल्दछु, हे पृथ्वी, कान थाप, मेरा मुखका वचनहरूप्रति।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे आकाश, सुन र म बोल्नेछु; हे पृथ्वी, मेरा मुखका वचनहरू सुन।
Nepali ERV (पवित्र बाइबल)
321”हे आकाश! सुन, म बोल्नेछु, हे पृथ्वी! मेरो मुखको वचनहरू सुन।