Deuteronomy 32:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ ‘म तिनीहरूमाथि कहिल्यै अन्त नहुने विपत्तिहरू ल्याउनेछु, तिनका विरुद्धमा मेरा सबै वाणहरू चलाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“म तिनीहरूमाथि विपत्ति ल्याउनेछु, म आफ्ना काँड़ तिनीहरूमाथि चलाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिनीहरूमाथि विपत्तिहरू खडा गरिदिनेछु, र मेरो काँडहरू तिनीहरूको विरुद्धमा चलाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
‘म इस्राएलीहरूमाथि विपत्ति ल्याउनेछु, म तिनीहरू माथि आफ्ना सबै वाण चलाउनेछु।