Deuteronomy 32:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिनीहरूलाई पूरा नाश गर्नेथिएँ र कसैले तिनीहरूलाई याद गर्ने थिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले भनें, ‘म तिनीहरूलाई टाढ़ा-टाढ़ासम्‍म तितरबितर पार्नेछु, र मानव-जातिको बीचबाट तिनीहरूको सम्‍झना मेटिदिनेछु’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मैले भनेँ, म तिनीहरूलाई छरपस्ट पार्नेछु; र मानिस जातिहरूको बीचबाट तिनीहरूको नामनिशानै मेटिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
मैले इस्राएलीहरूलाई नाश गर्ने विषयमा सोचें। यस कारण म मानिसहरूको बीचबाट तिनीहरूको सम्झना मेटिदिनेछु।