Deuteronomy 32:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“इस्राएल एउटा विवेक नभएको जाति हो, तिनीहरूको बिल्‍कुलै बुद्धि छँदैछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू समझ नभएको जाति हुन्, र तिनीहरूमा केही अन्‍तर्दृष्‍टि नै छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू त विवेक नभएका जाति हुन्। तिनीहरूमा अलिकति पनि अन्तर्दृष्‍टि छैन।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मनिसहरू मूर्ख छन्, तिनीहरूले केही बुझ्दैनन्।