Deuteronomy 32:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म परमप्रभुको नामको प्रशंसा गर्नेछु, र उहाँका प्रजाले उहाँको महान्‌ताबारे भन्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म परमप्रभुका नाउँको घोषणा गर्नेछु। परमेश्‍वरका महानताको प्रशंसा गर!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म याहवेहको नामको घोषणा गर्नेछु, अहो! हाम्रा परमेश्‍वरको महानताको प्रशंसा गर!
Nepali ERV (पवित्र बाइबल)
किनभने म परमप्रभुको नाउँ घोषणा गर्छ, हाम्रा परमेश्वरको महानताको प्रशंसा गर।