Deuteronomy 32:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किन तिनका एक हजारको हार एक जनाको हातमा? दश हजारको हार दुई जनाको हातमा भयो? परमप्रभु तिनका परमेश्‍वरले तिनीहरूलाई त्‍याग्‍नुभएको थियो, तिनका प्रतापी परमेश्‍वरले छोडिदिनुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूको चट्टानले तिनीहरूलाई बेची नसकेको भए, परमप्रभुले तिनीहरूलाई त्‍यागी नसक्‍नुभएको भए, कसरी एक जनाले एक हजारलाई खेद्‌न सक्‍थ्‍यो, वा दुई जनाले दश हजारलाई?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कसरी एक जना मानिसले एक हजारलाई खेद्न सक्ला र? अथवा कसरी दुई जनाले दश हजारसँग युद्ध गर्न सक्ला र? तिनीहरूका चट्टानले तिनीहरूलाई नबेचिदिनुभए, तिनीहरूका याहवेहले तिनीहरूलाई नत्याग्नुभए?
Nepali ERV (पवित्र बाइबल)
के एकजना मानिसले 1,000 मानिसहरूलाई लखेटून सएछ? के दुईजना मानिसहरूले 10,000 मानिसहरूलाई लखेट्न सकछन्? यो तब मात्र हुनेछ यदि परमप्रभुले तिनीहरूलाई शत्रुको हातमा सुम्पिनु हुन्छ। यो तब मात्र हुनेछ यदि तिनीहरूको चट्टान (परमेश्वरले) तिनीहरूलाई कमारा जस्तै बेच्नु हुन्छ।