Deuteronomy 32:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनका शत्रुहरूले आफ्‍ना देव-देवता बलिया छैनन् भन्‍ने जान्‍दछन्, इस्राएलका परमेश्‍वरजस्‍ता शक्तिशाली छैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि उनीहरूको चट्टान हाम्रो चट्टानजस्‍तो होइन, हाम्रा शत्रुहरू आफैले पनि यो स्‍वीकार गर्छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि हाम्रा शत्रुहरूले सोचेझैँ, तिनीहरूका चट्टान हाम्रो चट्टानजस्तो होइन।
Nepali ERV (पवित्र बाइबल)
हाम्रा शत्रुहरूको ‘चट्टान’ हाम्रो चट्टान (परमप्रभु) जस्तो शक्तिशाली छैन शत्रुहरूलाई पनि यो थाहा छ।