Deuteronomy 32:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्पको विषले बनेको मद्यजस्तो छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूको दाखमद्य सर्पहरूको विष, गोमनको कड़ा विष हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका दाखरस सर्पका विष हो, गोमनहरूको घातक विष हो।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूको दाखरस साँपको विष झैं छ।