Deuteronomy 32:37 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमप्रभुले आफ्‍ना प्रजालाई सोध्‍नुहुनेछ: ‘तिमीहरूले भरोसा राखेका ती प्रतापी देव-देवताहरू कता गए?’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले भन्‍नुहुनेछ, “उनीहरूका देवताहरू कहाँ छन्, उनीहरूले शरण लिएको चट्टान?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले भन्‍नुहुनेछ, “अहिले तिनीहरूका देवी-देवताहरू तिनीहरूले शरण लिएको चट्टान कहाँ छ,
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुले भन्नु हुनेछ, ‘झूटा देवताहरू कहाँ छन्? त्यो ‘चट्टान’ कहाँ छ शरण गर्न तिमीहरू दगुरेका थियौ?