Deuteronomy 32:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍ना बलिको बोसो तिमीहरूले तिनलाई खुवायौ, र पिउनलाई मद्य चढायौ। अहिले तिनीहरू नै आएर तिम्रो सहायता गरून्, तिमीहरूलाई उद्धार गर्नको लागि तिनीहरू दगुरेर आऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी देवताहरू, जसले उनीहरूका बलिदानको बोसो खान्‍थे, र उनीहरूका अर्घको दाखमद्य पिउँथे? यिनीहरू उठेर तिमीहरूको सहायता गरून्‌! यिनीहरूले तिमीहरूलाई आश्रय देऊन्!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका बलिदानका बोसोहरू खाने देवी-देवताहरू अनि तिनीहरूका अर्घबलिका मद्य पिउने देवी-देवताहरू कहाँ छन्? तिमीहरूलाई सहायता गर्न तिनीहरू उठून्! तिमीहरूलाई तिनीहरूले शरण देऊन्!
Nepali ERV (पवित्र बाइबल)
ती झूटा देवताहरूले तिमीहरूको बलिको बोसो खाए अनि तिनीहरूले चढाएको अर्घका दाखरस पिए। यसकारण तिनीहरू उठ्न तिमीहरूको सहायता गरून् तब तिमीहरूको रक्षा गरून्।