Deuteronomy 32:39 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ ‘म अँ! ममात्र परमेश्वर हुँ, अरू कुनै ईश्वर सत्य छैन। म मार्दछु, म जीवन दिँदछु, म चोट लाउँदछु अनि निको पार्दछु, मैले गरेका कामको विरोधमा कसैले केही गर्न सक्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अब हेर, म उही हुँ, मबाहेक अरू कोही ईश्वर छैन। म नै मार्दछु, र म नै जीवित पार्दछु। म नै चोट लाउँछु, र म नै निको पार्छु, र कसैले मेरो हातबाट छुटाउन सक्दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अब हेर, म उही हुँ! मबाहेक अरू कुनै ईश्वर छैन। म नै मार्छु, र म नै जीवित पार्छु, मैले नै चोट दिन्छु, र म नै निको पार्छु; अनि मेरो हातबाट कसैले पनि छुटाउन सक्दैन।
Nepali ERV (पवित्र बाइबल)
‘अब हेर, म एक मात्र म नै परमेश्वर हुँ! कतै अरू ईश्वर छैन। म नै मानिसलाई मार्दछु अनि मानिसहरूलाई जीवित पार्दछु म मानिसहरूलाई चोट पुर्याउन सकछु अनि तिनीहरूलाई निको पार्न सकछु। कसैले मानिसलाई मेरा शक्तिबाट बचाउँनु सकदैन।