Deuteronomy 32:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमप्रभु तिम्रा प्रतापी रक्षक हुनुहुन्छ, सबै कुरामा सिद्ध र न्यायी हुनुहुन्छ। तिम्रा परमेश्वर विश्वासयोग्य र सत्य हुनुहुन्छ, जे कुरा ठीक र न्यायपूर्ण छ, त्यो उहाँले गर्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ नै चट्टान हुनुहुन्छ। उहाँका काम सिद्ध छन्, र उहाँका सबै चाल न्यायोचित छन्। एउटा विश्वासयोग्य परमेश्वर जसले भूल गर्नुहुन्न, न्यायी र सत्य उहाँ हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ चट्टान हुनुहुन्छ; उहाँका कामहरू सिद्ध छन्, र उहाँका सबै मार्गहरू न्यायपूर्ण छन्। उहाँ विश्वासयोग्य परमेश्वर, जसले भूल गर्नुहुन्न; उहाँ सोझा र न्यायपूर्ण हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
“उहाँ चट्टान हुनुहुन्छ कारण उहाँका बाटाहरू सही छन्, परमेश्वर सत्य र विश्वास योग्य हुनुहुन्छ। उहाँ असल र इमानदार हुनुहुन्छ।