Deuteronomy 32:40 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जति म जिउँदो परमेश्‍वर हुँ भनी निश्‍चय छु, त्‍यति नै आफ्‍नै हात उठाएर प्रतिज्ञा गर्न म निश्‍चय गर्दछु,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म आफ्‍नो हात स्‍वर्गतिर उठाएर घोषणा गर्छु: म सधैँको लागि जिएझैँ
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म आफ्नो हात स्वर्गतिर उठाउँछु, र शपथ खान्छु: म सदाकालका निम्ति जीवित रहन्छु;
Nepali ERV (पवित्र बाइबल)
म स्वर्गतिर हात उठाउँछु अनि यो कसम खान्छु। म सधैं निश्चित हुन्छु यी कुराहरू हुनेछन्।