Deuteronomy 32:43 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे जातिहरू हो! तिमीहरूले परमेश्‍वरको प्रजाको प्रशंसा गर्नैपर्छ, तिनीहरूलाई मार्ने सबैलाई उहाँले सजायँ दिनुहुन्‍छ। उहाँले आफ्‍ना शत्रुसित बदला लिनुहुन्‍छ र आफ्‍ना प्रजाका पाप क्षमा गर्नुहुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे जातिहरू हो, उहाँको प्रजासँग रमाओ, किनकि उहाँले आफ्‍ना दासहरूका रगतको बदला लिनुहुनेछ। उहाँले आफ्‍ना शत्रुहरूमाथि साटो लिनुहुनेछ, र आफ्‍नो देश र आफ्‍नो प्रजाको लागि प्रायश्‍चित गर्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे जातिहरू हो, उहाँका मानिसहरूसँग रमाओ! किनकि उहाँले आफ्ना सेवकहरूको रगतको बदला लिनुहुनेछ; उहाँले आफ्ना शत्रुहरूमाथि बदला लिनुहुनेछ; अनि उहाँले आफ्नो देश र मानिसहरूका निम्ति प्रायश्‍चित गर्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
सारा संसार मानिसहरूका परमेश्वरको निम्ति खुशी हुनुपर्छ। किन? किनभने उहाँले तिनीहरूलाई सहायता गर्नुहुन्छ, उहाँले मानिसहरूलाई दण्ड दिनु हुनेछ जसले आफ्ना सेवकहरूलाई मार्छन्। उहाँले शत्रुहरूको अपराध अनुसार दण्ड दिनुहुन्छ। अनि उहाँले आफ्नो भूमि र मानिसहरूलाई शुद्ध बनाउनु हुनेछ।”