Deuteronomy 32:44 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशा र नूनको छोरो यहोशूले यो गीत मुखस्थ सुनाए अनि इस्राएलका मानिसहरूले सुने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशा र नूनका छोरा यहोशू आएर मानिसहरूलाई यस भजनका सबै शब्दहरू सुनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशा र नूनका छोरा यहोशू आएर मानिसहरूले सुन्ने गरी यस गीतका सबै वचनहरू सुनाए।
Nepali ERV (पवित्र बाइबल)
मोशा र नूनको छोरो यहोशू आए अनि इस्राएलका मानिसहरूले सुनून् भनी यस गीतका शब्दहरू गाए।