Deuteronomy 32:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमी अविश्‍वासी छौ र उहाँको प्रजा हुन अयोग्‍य छौ, तिमी पापी र छली जाति हौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले उहाँसँग भ्रष्‍ट व्‍यवहार गरे। लाजमर्दो कुरो, तिनीहरू अबदेखि उहाँका सन्‍तान होइनन्‌। तिनीहरू बाङ्गो र टेढ़ो पुस्‍ताका मानिसहरू हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू भ्रष्‍ट भएका छन् र तिनीहरू उहाँका सन्तान होइनन्; तिनीहरू पतित र भ्रष्‍ट पुस्ता हुन्।
Nepali ERV (पवित्र बाइबल)
अनि तिमीहरू उहाँका असली बाल-बच्चाहरू होइनौ, तिमीहरूको पापले उहाँलाई धमिल्याउनेछ, कारण तिमीहरू धूर्त झूटा छौ।