Deuteronomy 32:50 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसरी तेरा दाजु हारून होर पर्वतमा मर्यो, त्यसरी तँ त्यस पहाडमा मर्नेछस्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि जसरी तेरो दाजु हारून होर पर्वतमा मर्यो अनि मरिगएका आफन्तहरूकहाँ गयो, त्यसरी तँ उक्लेर जाने त्यस पर्वतमा मर्नेछस् र मरिगएका तेरा आफन्तहरूकहाँ जानेछस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँ उक्लेको पर्वतमा तँ मर्नेछस्; र त्यहाँ तेरा मानिसहरूसँग तँ मिल्नेछस्, जसरी होर पर्वतमा तेरा दाजु हारून मरे, र आफ्ना मानिसहरूसँग मिलेका थिए।
Nepali ERV (पवित्र बाइबल)
तिमी त्यही पर्वतमाथि मर्नेछौ। तिमी पनि त्यसरी नै आफ्नो मानिसहरूसित मिल्नेछौ जसरी तिम्रा दाज्यू हारून होर पर्वतमा मरेर आफ्नो मानिसहरूसित मिले।