Deuteronomy 32:52 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले टाढैबाट त्‍यस देशलाई हेर्नेछस् तर मैले इस्राएलका मानिसहरूलाई दिँदैगरेको देशभित्र तँ पस्‍नेछैनस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसैकारण मैले इस्राएलीहरूलाई दिने त्‍यस देशलाई तैंले टाढ़ैबाट मात्र देख्‍नेछस्, तर त्‍यहाँ तँ जान पाउनेछैनस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तैँले टाढैबाट मात्र त्यस देशलाई देख्नेछस्; मैले इस्राएलीहरूलाई दिने देशमा तँ पस्‍न पाउनेछैनस्।
Nepali ERV (पवित्र बाइबल)
यस कारण अब मैले इस्राएलका मानिसहरूलाई दिंदै गरेको भूमि तिमीले हेर्न सएछौ तर त्यहाँ पस्न सएदैनौ।”