Deuteronomy 32:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“बितेका धेरै दिन अघिको समयबारे सोच, तिम्रा बुबाहरूलाई त्‍यस बेला के भयो, सोध, बुढा-पाकालाई बितेका दिनबारे सोध।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहिले-उहिलेका दिनको स्‍मरण गर, युग-युगअघिका पुस्‍ताका बारेमा सोच। तिमीहरूका बुबालाई सोध, र तिनले तिमीहरूलाई बताउनेछन्, तिमीहरूका बुढापाकालाई सोध, र तिनीहरूले तिमीहरूलाई बताउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती पुराना दिनहरूलाई सम्झ; धेरै अगिका पुस्ताहरूलाई विचार गर। तिमीहरूका बुबालाई सोध, र तिनले तिमीहरूलाई भन्‍नेछन्; तिमीहरूका प्रधानहरूलाई सोध र तिनीहरूले तिमीहरूलाई बताइदिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
उहिले नै के भएको थियो सम्झना गर, धेरै-धेरै वर्षअघि भएका कुराहरू सम्झना गर। तिमीहरूका पितालाई सोध तिमीहरूको अगुवाहरूलाई सोध, तिनीहरूले भन्नेछन्।