Deuteronomy 32:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वोच्‍च परमेश्‍वरले जाति-जातिलाई तिनका देश दिनुभयो, परमेश्‍वरका दूतहरूको सङ्‍ख्‍याअनुसार मानिसहरू कहाँ बस्‍छन् भनी उहाँले खटाउनुभयो;
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब सर्वोच्‍चले जाति-जातिहरूलाई उनीहरूका अंश दिनुभयो, जब उहाँले सबै मानिस-जातिलाई विभाजन गर्नुभयो, तब उहाँले इस्राएलीहरूका सन्‍तानको संख्‍याअनुसार जाति-जातिका सिमाना ठहराइदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब सर्वोच्‍चले जातिहरूलाई तिनीहरूका उत्तराधिकार दिनुभयो, जब उहाँले सबै मानव-जातिलाई विभाजन गर्नुभयो, तब उहाँले इस्राएलका छोराहरूका संख्याअनुसार मानिसहरूका सिमाना तोकिदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
सर्वोच्च परमेश्वरले पृथ्वीमा मानिसहरूलाई विभाजन गरी प्रत्येक जातिलाई आफ्नो आफ्नो भूमि दिनु भयो। परमेश्वरले ती मानिसहरूको निम्ति सीमाना छुट्याउनु भयो, जति स्वर्गदूतहरू थिए उहाँले त्यति जातिको सृष्टि गर्नु भयो।