Deuteronomy 33:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले योसेफको कुलबारे भने: “परमप्रभुले आकाश र पृथ्वीका पानीद्वारा तिनीहरूका देशलाई आशिष् देऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योसेफको विषयमा तिनले भने: माथि आकाशबाट आउने अमूल्य शीतले र तलका गहिराइका पानीले सिँचेर, परमप्रभुले तिनको देशलाई आशिष् देऊन्—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योसेफको बारेमा तिनले भने: “याहवेहले त्यसको भूमिलाई माथि आकाशका बहुमूल्य शीत र तल रहेको गहिरो पानीले आशिष् दिनुहुन्छ;
Nepali ERV (पवित्र बाइबल)
मोशाले यूसुफ विषयमा यसो भनेः “परमप्रभुले उसको भूमिमा आशिष दिऊन माथि आकाश र तल पृथ्वीबाट परमप्रभु पानी पठाउनु होस्।