Deuteronomy 33:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले घामले पाकेका फलफूलका आशिष् पाऊन्, र हरऋतुमा सबैभन्दा असल फलफूलले भरिऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
घामले उब्जाउने सबभन्दा उत्तम कुरा, र जूनले दिन सक्ने सबभन्दा असल कुरा,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सूर्यले ल्याउने उत्तम कुराहरूले, र चन्द्रमाबाट प्राप्त हुने अति असल कुराहरूले;
Nepali ERV (पवित्र बाइबल)
घामले उत्तम फल उसैलाई देओसू। चन्द्रमाले दिएको उत्तम फल उसैलाई होस्।